उदयपुर सिमेन्टको महाप्रबन्धक पदमा आवेदन माग, के चाहिन्छ योग्यता ?
आइतबार, २४ भदौ २०८०, ११ : ४२
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महाप्रबन्धक पदको आवेदन माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै उदयपुर सिमेन्टको महाप्रबन्धक पदका लागि आवेदन खुलाएको हो ।
महाप्रबन्धक पदका लागि ३५ वर्षदेखि ६५ वर्ष ननाघेको आवेदकले आवेदन गर्न पाउने बताइएको छ ।
यस्तै, सार्वजनिक निकायको कार्य, विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानूनमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नतकोत्तर गरेको हुनुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण