शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

मङ्गलबार, २६ भदौ २०८०, १० : ४१
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । संविधान सभा अध्यक्ष समेत रहेका एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ ।

बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेर अघि सुरु भएको हो । बैठकले नेम्वाङको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गर्ने बुझिएको छ  । नेम्वाङको गए राति हृदयाघातबाट ७१ वर्षको उमेरमा निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप