एकदिवसीयमा १० हजारभन्दा बढी रन बनाउने छैटौँ भारतीय बने रोहित
मङ्गलबार, २६ भदौ २०८०, १६ : ४८
कोलम्बो । एसिया कपमा मंगलबार श्रीलंकाविरुद्ध ब्याटिङ गर्दै रोहित शर्माले नयाँ कीर्तिमान बनाएका छन् । रोहित शर्मा अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा १० हजारभन्दा बढी रन बनाउने छैटौँ भारतीय ब्याट्सम्यान बनेका हुन् ।
विश्वमा १० हजारभन्दा बढी रन बनाउने १४ ब्याट्सम्यान मात्र छन् । रोहित शर्मा यस्तो गर्ने १५ औँ ब्याट्सम्यान हुन् । भारतीय ब्याट्सम्यानमा सचिन तेन्दुलकर, विराट कोहली, सौरभ गांगुली, राहुल द्रविड र महेन्द्र सिंह धोनीले १० हजारभन्दा बढी रन बनाएका छन् । खेलमा शर्मा ५३ रन बनाएर आउट भए । यस क्रममा उनले ६ चौका र ३ छक्का हिर्काए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण