सुन तस्करी प्रकरण
सुन तस्करी गर्न खडा गरिएका थप ५ कम्पनी सीआईबीको अनुसन्धानमा
बुधबार, २७ भदौ २०८०, १३ : १२
काठमाडौँ । सुन तस्करी गर्न खडा गरिएका थप ५ वटा कम्पनीमाथि अनुसन्धान जारी रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
अवैध सुन पैठारी गर्न खडा गरिएका अन्य पाँच वटा कम्पनीमार्फत ल्याइएको सुनको विवरण एकिन गर्नका लागि अनुसन्धान जारी रहेको सीआईबीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
उनले यो प्रकणमा पक्राउ परेका ३२ जनामध्ये ५ जना विदेशी नागरिकहरुले झुटा विवरण पेश गरी नेपाली नागरिकता तथा राहदानी समेत लिएको पुष्टि भएको भन्दै सीआईबीले यस सम्बन्धमा समेत थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण