नेम्वाङका दुवै छोराले दिए दिवंगत बुवालाई श्रद्धाञ्जली
बुधबार, २७ भदौ २०८०, १४ : ०१
काठमाडौँ । सविंधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष स्व.सुवास नेम्वाङका दुवै छोरा नेपाल आइपुगेका छन् । नेपाल आएलगत्तै एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर उनीहरूले बुबाको मुख हेरी पार्थिव शरीरमा श्रद्धाञ्जली अपर्ण गरेका छन् ।
_51VAazgc9G.jpg)
स्वर्गीय नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट बुधबार आइपुगेका हुन् । त्यस्तै, कान्छा छोरा सुहाङ पनि अस्ट्रेलियाबाट आइपुगेर दिवंगत बुबालाई श्रद्धाञ्जली अपर्ण गरेका हुन् ।
उनीहरुले श्रद्धाञ्जली दिएपछि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवास लगिएको छ ।
_8yqD03bN33.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण