काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको अभाव खट्किएको बताएका छन् । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमलाई संकेत गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका भट्टराईले...