मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
नेपाल शिक्षक महासंघले जलायो नयाँ शिक्षा विधेयक, तस्बिरहरु

नेपाल शिक्षक महासंघले जलायो नयाँ शिक्षा विधेयक, तस्बिरहरु

शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । नेपाल शिक्षक महासंघले नयाँ शिक्षा विधेयक जलाएको छ । सरकारले संसदमा दर्ता गरेको नयाँ शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै महासंघले शुक्रबार  माइतीघर मण्डलमा सो विधेयक जलाएको हो ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेका व्यवस्थामा असन्तुष्टि जनाउँदै महासंघले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा समेत गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया