सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल शिक्षक महासंघको भोलिदेखि काठमाडौँ केन्द्रित आन्दोलन

काठमाडौँ । नेपाल शिक्षक महासंघले भोलि (बुधबार)देखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ । महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको हो ।  ...