हाथवे इन्भेस्टमेन्टको आईपीओ बाँडफाँड, ११ लाखको हात खाली !
मङ्गलबार, ०२ असोज २०८०, १३ : १८
काठमाडौं । आज मंगलबार हाथवे इन्भेस्टमेन्ट नेपालको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । इन्भेष्टको सेयर निष्कासक तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले उक्त अवधिमा ५० रुपैयाँ अङ्कित मूल्यमा २४ लाख २७ हजार ७५० कित्ता सेयर बिक्री खुलाएको थियो । यसमा १२ लाख ७० हजार ९९१ जनाको आवेदन परेको थियो ।
उक्त आवेदनमध्ये १२ लाख ६७ हजार ७०९ आवेदन स्वीकृत भएको थियो । मागभन्दा बढी आवेदन परेकाले बिक्री प्रबन्धकले गोलाप्रथा माध्यमबाट आईपीओ बाँडफाँड गर्दा १ लाख २१ हजार ३८७ जनाले प्रतिव्यक्ति १० कित्ताका दरले आईपीओ पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण