सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

बिक्री खुलेको दुई दिनमै सर्वोत्तमको आईपीओमा ८ गुणा बढी आवेदन

काठमाडौं । पहिलोपटक बुक बिल्डिङमार्फत खुलेको सर्वोत्तम सिमेन्टको साधारण सेयर (आईपीओ)मा दुई दिनको अवधिमा नै मागभन्दा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)का अनुसार सोमबार साँझ ५ बजेसम्मको...