शेखर कोइराला समूहको बैठक विशालनगरमा सुरु
मङ्गलबार, ०२ असोज २०८०, १५ : ००
काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला समूहको बैठक राजधानीको विशालनगरमा सुरु भएको छ । बैठकमा महामन्त्री गगन थापासहित उपसभापति धनराज गुरुङलगायतको सहभागिता रहेको छ ।
बैठकमा निम्ता गरिएका महामन्त्री विश्व प्रकाश शर्मा, नेता प्रदीप पौडेल भने सहभागी छैनन् । कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका हुन् ।
असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा प्रस्तुत हुन कोइरालाले आफू पक्षको बैठक बोलाएका बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण