बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल (तस्बिरहरू)
काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा बिहीबार पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । उनीहरुले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म र्यालीसहितको प्रदर्शन गरेका हुन् । प्रदर्शनमा देशभरका शिक्षकहरू सहभागी छन्।
नेपाल शिक्षक महासङ्घको अगुवाइमा भएको आन्दोलनका कारण आज बानेश्वर क्षेत्र अस्तव्यस्त भएको छ । प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ ।
_tc08TmsBQs.jpg)
प्रदर्शनमा सहभागी शिक्षकहरुले महासंघले उठाएको मागलाई तत्काल सम्बोधन गर्नुपर्ने भन्दै नारबाजी गरेका छन् । बानेश्वरमा केन्द्रीत प्रदर्शनमा प्रहरी र शिक्षकहरुबीच केहीबेर धकेलाधकेल समेत भएको छ ।
महासंघले संसदमा दर्ता भएको शिक्षा विधेयकमा विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।
_eiq1H026Dt.jpg)
बुधवारबाट सुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने महासंघले जनाएको छ ।। शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै देशभरका सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ ।
_zYMbYtOhUL.jpg)
_RvCDYRaVkv.jpg)
_70J0See7iD.jpg)
_k79Ay5Pmol.jpg)
_QzsNbP0wJk.jpg)
_EpYbKodfWU.jpg)
_H1fLVmzHF2.jpg)
_SrJPquXPUF.jpg)
_klYh0tKIZa.jpg)
_QxRGOHP3cT.jpg)
_LUqJldXROx.jpg)
_MkhpTHwaUs.jpg)
_Fu2d8I9sn8.jpg)
_NJSRnAX3go.jpg)
_WtVllqPECZ.jpg)
_LzsPMXHQgS.jpg)
_muc0fYiqOh.jpg)
_z8bHlDM8V9.jpg)
_vchVSB9MgH.jpg)
_xqeUwFHcgY.jpg)
_vDUNO5uUE9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण