राजनीति
उच्चस्तरीय आयोग गठनबारे सहमति जुटाउन फेरि छलफल हुँदै
आइतबार, ०७ असोज २०८०, १२ : १८
काठमाडौँ । तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय आयोग गठनबारे सहमति जुटाउन सरकार र नेकपा एमालेका नेताहरुबीच फेरि छलफल हुने भएको छ ।
यसअघि शुक्रबार दुई पटक बसेको बैठकमा आयोगको कार्यदेशबारे सत्ता र प्रतिपक्षबीच कुरा नमिल्दा असोज ५ गते गठन हुने भनिएको आयोग गठन हुन सकेको थिएन ।
‘आइतबार दिउँसो २ छलफलका लागि बोलाइएको छ’, नेकपा एमालेका सचेतक महेश बर्तौलाले भने,‘दिउँसो २ बजे हामी गृह मन्त्रलाय जाँदैछौ ।’
शुक्रबारको छलफलमा एमालेले ६१ किलोसहित भेपमार्फत तस्करी भएको सुनको समेत सुक्ष्म छानविन गर्नेगरी आयोग गठन हुनुपर्ने अडान राखेको थियो । एमालेको यो अडानमा सरकारी पक्ष सहमत हुन नसकेपछि आयोग गठन हुन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण