थप सस्तियो गोलभेँडाको मूल्य, यस्तो छ आज तरकारी मूल्यसूची
काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज गोलभेँडाको मूल्य झनै सस्तिएको जनाएको छ । आजको खरिद बिक्री भएको तरकारीको मूल्यसूची सार्वजनिक गर्दै आइतबारको तुलनामा गोलभेँडाको थोक मूल्य झनै घटेको हो ।
समितिका अनुसार आज गोलभेँडाको थोक मूल्य प्रतिकिलो ३२.५० रुपैयाँ छ । हिजो गोलभँेडाको थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ थियो । यस्तै, आज सानो गोलभेँडाको मूल्य ५० रुपैयाँ, सानो गोलभेँडा ६९ रुपैयाँ र रातो आलु ५७ रुपैयाँ कायम छ ।
यस्तै, रातो मुडेको थोक मूल्य ५१ रुपैयाँ, सुकेको प्याज ६९ रुपैयाँ, लोकल गाँजर ८५ रुपैयाँ, बन्दा ५५ रुपैयाँ, काउली ८५ रुपैयाँमा किनबेच भइरहेको छ । सेतो मूलाको थोक मूल्य ६५ रुपैयाँ कायम हुँदा लाम्चो भन्टाको मूल्य प्रतिकिलो २५ रुपैयाँ छ ।
यस्तै, बोडीको मूल्य ७६ रुपैयाँ, टाटे सिमी ५६ रुपैयाँ, तिते करेला ५४ रुपैयाँ, लौका ४५ रुपैयाँ र घिरौलाको थोक मूल्य प्रतिकिलो ५४ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण