सहमति नभए प्रतिस्पर्धाबाट नेतृत्व छनोट गर्नुपर्छ : अष्टलक्ष्मी शाक्य
सोमबार, ०८ असोज २०८०, १४ : ४१
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व सकभर सहमतिबाटै चयन गर्नुपर्ने बताएकी छन् ।
सोमबार प्रदेश कमिटीको अधिवेशन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले पहिलो प्राथमिकता सहमति भएपनि त्यसमा असफल भए लोकतान्त्रिक विधिमार्फत प्रतिस्पर्धाबाट योग्य र सक्षम नेतृत्व छनोट गर्नुपर्ने बताएकी हुन् ।
‘यो अधिवेशनबाट नयाँ नेतृत्व निर्माणको कुरा गर्दा पहिलो सहमति नै हो’, उपाध्यक्ष शाक्यले भनिन्, ‘सहमति भएन भने लोकतान्त्रिक विधिबाट स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुपर्छ ।’ उनले एमालेभित्र विचार र पद्धतिको नेतृत्व आवश्यक रहेको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण