चीनसँगको व्यापारमा खुल्यो लिजी बन्दरगाह, अन्य के–के सम्झौता भए ?
काठमाडौँ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारका लागि लिजी बन्दरगाह सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा कोरला नाकाको नजिक रहेको उक्त बन्दरगाह नेपाल–चीन व्यापारका लागि खुला भएको हो ।
यससँगै, तातोपानीको खासा नाका समेत सर्वसाधारणका लागि खुला भएको संयुक्त वक्तव्यमा उल्लेख छ । यो भूकम्पका कारण यो नाकाबाट सर्वसाधारण चीनको खासा जान बन्द थियो । कोभिड अघि आंशिकरुपमा खुलेपनि पुनः बन्द भएको थियो । जुन, अहिले पुनः सञ्चालनमा आएको हो ।
यसबाहेक, भ्रमणका क्रममा दुवै पक्षले पुलाङ र जिलोङ नाका व्यापारिक र सर्वसाधारणका लागि खुला गर्न सहमत बनेका छन् । यसबाहेक, चिनियाँ पक्ष लिजी–नेचुङ नाकालाई सहज बनाउन सहमत बनेको संयुक्त वक्तव्यमा लेखिएको छ । ‘चेन्ताङ–किमाथांका, रिवु–ओलाङ्चुङगोला नाका समेत निकट भविष्यमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण