राष्ट्रिय सभा बैठक १८ गतेसम्म स्थगित
मङ्गलबार, ०९ असोज २०८०, ११ : ३९
काठमाडौँ । असोज १२ गते बस्ने गरी बोलाएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
सङ्घीय सांसदका महासचिव डा भरतराज गौतमले १२ गतेको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले दिन र समय परिवर्तन भएको जानकारी दिए ।
उनका अनुसार अध्यक्षले असोज १८ गते दिनको १ बजेलाई अर्को बैठक निर्धारण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण