ट्रम्प र उनका समर्थक लोकतन्त्रका लागि खतरा हुन् : जो बाइडेन
शुक्रबार, १२ असोज २०८०, १३ : १९
अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पमाथि अमेरिकी संविधानलाई बरबाद पार्ने षड्यन्त्र रचेको आरोप लगाउँदै उनको आलोचना गरेका छन् ।
रिपब्लिकन नेता जोन म्याकेनको सम्मानमा आयोजित एक कार्यक्रममा बाइडेनले पूर्व राष्ट्रपति र उनका समर्थक लोकतन्त्रका लागि खतरा भएको बताएका छन् ।
बाइडेन सरकारको कोष सकिन लागेको छ र अहिले सरकारले के गर्ने भन्ने बारे कुनै स्पष्ट योजना छैन । यस सङ्कटको बिच बाइडेनले रिपब्लिकन पार्टी अतिवादीसँग डराइरहेको बताएका छन् ।
उनले ट्रम्पको पुनः मतदानको अभियान प्रतिशोधबाट प्रेरित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण