हालै सम्पन्न निर्वाचनको अप्रत्याशित, अस्वाभाविक र कृत्रिम परिणामपछि देशको समग्र राजनीति एउटा गम्भीर मोडमा उभिएको छ। यस निर्वाचनले हाम्रो पार्टीलाई मात्र नभई सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु, देशभक्तिपूर्ण आन्दोलन र सुशासन तथा...