बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा नेपाल बार एशोसिएसनको केन्द्रीय साधारण सभा

शुक्रबार, १२ असोज २०८०, १६ : १७
शुक्रबार, १२ असोज २०८०

सुर्खेत। नेपाल बार एशोसिएसनको केन्द्रीय साधारणसभा सुर्खेतमा सुरु भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठद्वारा साधारणसभाको औपचारिक उद्घाटन भएको हो ।

यसपटक आर्थिक वर्ष २०७८–७९ र ०७९–८० गरी दुई वर्षको एकैपटक साधारणसभा हुन लागेको हो ।

उद्घाटन कार्यक्रममा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा, कानुनमन्त्री कृष्णबहादुर जिसी पनि सहभागी छन्। कार्यक्रम राजधानीको शुभ‌‌ होटेलमा आयोजना गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप