शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा नेपाल बार एशोसिएसनको केन्द्रीय साधारण सभा

सुर्खेत। नेपाल बार एशोसिएसनको केन्द्रीय साधारणसभा सुर्खेतमा सुरु भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठद्वारा साधारणसभाको औपचारिक उद्घाटन भएको हो । यसपटक आर्थिक वर्ष २०७८–७९ र ०७९–८० गरी दुई वर्षको एकैपटक...