एमाले कर्णाली अधिवेशन : नयाँ नेतृत्वका लागि मतदान जारी
आइतबार, १४ असोज २०८०, १५ : २३
सुर्खेत । नेपाल एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । आइतबार वीरेन्द्रनगरको सिटी हलमा कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि मतदान भइरहेको हो ।
शनिबार दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने भनिएपनि निकै ढिलोगरी मतदान भएको छ । व्यवस्थापनको अभावमा कारण मतदान प्रक्रिया लम्बिएको एमाले प्रदेश इन्चार्ज लेखराज भट्टले बताए ।
कर्णालीमा अध्यक्षका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यामलाल कँडेलको टिमबाट गुलावजंग शाह अध्यक्षका उम्मेदवार छन् भने गोरख बोगटी– विनोद कुमार शाहको टिमबाट मीनबहादुर शाही उम्मेदवार छन् । यस्तै कालिकोटका प्रकाश रोकाय पनि अध्यक्षका उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलिङ्घमले गरे व्यक्तिगत दोस्रो गोल, इङ्गल्याण्डलाई महत्त्वपूर्ण अग्रता
-
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो, नर्वे र इङ्गल्याण्डबिचको खेल अतिरिक्त समयमा
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण