संसदीय समितिका सभापतिले लिए शपथ
आइतबार, २१ असोज २०८०, ०९ : ५४
पोखरा । गण्डकी प्रदेशसभा अन्तर्गत संसदीय समितिका सभापतिहरूले शपथ लिएका छन् । सभामुख कृष्ण धितालले सबैलाई शपथ गराएका हुन् ।
शनिवार समितिको सभापतिको मनोनयन भएकोमा सबै समितिमा एक–एक जनाको मनोनयन दर्ता भएपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।
अर्थ तथा विकास समितिमा कांग्रेसका भोजराज अर्याल, प्रदेश मामिला तथा कानुन समितिमा कांग्रेसकै चम्पादेवी खड्का, सामाजिक विकास तथा कृषि समितिमा माओवादीका फडिन्द्र देवकोटा र सार्वजनिक लेखा समितिमा एमालेका सुधीरकुमार पौडेल सभापति चुनिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण