गाजामा मारिनेको सङ्ख्या १ हजार ५५ पुग्यो, इजरायलमा १२ सय
बुधबार, २४ असोज २०८०, १६ : ३२
काठमाडौँ । चरपन्थी समूह हमासले हमला गरेको चार दिनपछि पछि इजरायली उद्धारकर्मी स्डेरोट सहरबाट शवहरू हटाउन व्यस्त छन् । इजरायलमा उक्त आक्रमणमा मारिनेको सङ्ख्या १२ सय पुगेको छ भने घाइतेको सङ्ख्या २७ सय रहेको बीबीसीले जनाएको छ ।
यता प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले गाजामा मारिनेको सङ्ख्या १ हजार ५५ पुगेको छ । शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा लगातार हवाई हमला गरिरहेको छ । हालसम्म घाइते हुनेको सङ्ख्या ५१ सय पुगेको मन्त्रालयको भनाई छ । मन्त्रालयले गाजामा घाइते मध्ये ६० प्रतिशत महिला र बालबालिका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण