गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल र महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको अवस्था नाजुक : रञ्जुकुमारी झा
शुक्रबार, २६ असोज २०८०, १४ : ५७
काठमाडौँ । सांसद रञ्जुकुमारी झाले गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालको अवस्था र महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको अवस्था अत्यन्तै गंभीर अवस्थामा रहेको बताएकी छिन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै ती निकायमा आर्थिक अनुशासन नभएको, गुणस्तरीय शिक्षा स्वास्थ्य दिने काम नभएको बताउँदै सरकारको ध्यानाकर्षण गराइन् ।
उनले दसैँ तिहारको बेलामा बजार अनुगमन गर्न र खाद्यवस्तु सर्व सुलभ बनाउन सरकारको ध्यानाकर्षण समेत गराएकी छिन । साथै इजरायलबाट विद्यार्थीहरुलाई उद्धार गरी ल्याएकोमा सरकारलाई धन्यवाद समेत दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण