काेशी प्रदेश
कोशी प्रदेश सांसदको हुलमा सुनिल शर्मा पनि मिसिए
शुक्रबार, २६ असोज २०८०, १७ : २४
विराटनगर । शेखर कोइराला पक्षका प्रदेश सांसद केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दबाव दिन कोशी प्रदेश प्रमुखको कार्यालय पुगेका ४७ सांसदको हुलमा प्रतिनिधिसभा सदस्य सुनिल शर्मा पनि मिसिएका छन् । कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न एमालेका ३९ सहित कोइराला पक्षका ८ सांसदको हस्ताक्षर बुझाएपनि मुख्यमन्त्री नियुक्त नगरेको भन्दै ४७ सांसद शशरिर मुख्यमन्त्रीको कार्यालय पुगेका हुन् । सोही हुलमा शर्मा पनि मिसिएका हुन् ।
यता कांग्रेसको संसथपन पक्षले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्न माग दावी पेश गरेकाले प्रदेश प्रमुखले कुनै निर्णय गरिसकेका छैनन् । एमाले नेता हिक्मत कार्कीले विश्वासको मत नपाउने भएपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुखले आज ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीको दावी पेश गर्न समय दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण