कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको शपथ आज
आइतबार, २८ असोज २०८०, ०८ : ४९
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस सांसद केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
एमालेका ३९ र काँग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई आज प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराउनेछन् ।
संविधानको धारा १६८ को उपधारा (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण