अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प
आइतबार, २८ असोज २०८०, १० : ५३
काठमाडौँ । अफगानिस्तानमा आइतबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । गत साता पनि अफगानिस्तानमा शक्तिशाली भूकम्पका कारण दुई हजार ५०० भन्दा बढी नागरिकको मृत्यु भएको थियो ।
आइतबार उत्तरी अफगानिस्तानको हेरात शहरमा स्थानीय समयअनुसार बिहान ८ बजेर ६ मिनेटको समयमा ६.३ तीब्रताको भूकम्प आएको जनाइएको छ ।
पछिल्लो भूकम्पबाट भएको जनधनको क्षतिको विवरण भने आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण