काेशी प्रदेश
मुख्यमन्त्रीलाई राप्रपाबाहेक सबैले विश्वासको मत दिने, माओवादी, राप्रपा, एस र जसपा बस्यो प्रतिपक्षी बेञ्चमा
बुधबार, ०१ कात्तिक २०८०, १३ : २०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई राप्रपाबाहेक सबै दलले विश्वासको मत दिने भएका छन् । प्रदेशसभाको बैठक सुरु भएको छ ।
अहिले मुख्यमन्त्री कार्कीले प्रदेशसभामा सम्बोधन गर्दैछन् । प्रदेशसभाको सत्ता पक्षमा नेकपा एमाले र काँग्रेस बसेका छन् भने विपक्षी वेञ्चमा भने माओवादी, राप्रपा, नेकपा एस र जसपा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण