दसैँमा मात्र गाइने भजन
मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी
पाल्पा । पाल्पाको तानसेनस्थित एक मन्दिरमा दसैँमा मात्र एउटा भजन गाउने गरिन्छ । तानसेन नगरपालिका–३, भगवती मन्दिरमा दसैंको घटस्थापनादेखि नवरात्रभर लोपोन्मुख डाफा भजन गाइने गरेको हो ।
_NQE24VReyX.jpg)
यो भजन सेनकालिन भएको तानसेन टक्सारका ज्येष्ठ नागरिक मंगलमान बज्राचार्यले जानकारी दिए । यो भजन वर्षमा एक पटक पाल्पाको भगवती मन्दिर परिसरमा मात्र गाइन्छ । तर यसको संरक्षण हुन नसक्दा परम्परागत संस्कृति नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकेको हो ।
_et10jjoUPS.jpg)
तानसेनमा डाफा भजन गाउन र यसको रागका साथै ताल मिलाउन जान्ने दुई जना मात्र छन् । भजनगुरु ज्ञानुकुमार बज्राचार्य र मंगलमान बज्राचार्यले गरेका हुन्छन् । दुवैले दुई समूहको नेतृत्व गर्छन् । हातमा हार्मोनियम, तबला बजाउँदै अगाडी राखिएका भजनको पाना हेर्दै गाउन भने अरूले पनि सहयोग गर्छन् ।
_xh8EKV5Oph.jpg)
हार्मोनियम र तबलासँगै मुजुरा, झ्यालीको ताल पनि मिलाइन्छ । खासमा डाफा भजन भने मृदङ्गा र झ्याली बजाएर डाफा भजन गाइने भए पनि यसलाई परिष्कृत गर्दै लगिएको छ । पछिल्लो समयमा युवापुस्तालाई कुनै पनि भजन कीर्तनमा खासै चासो छैन । एकातर्फ वयोवृद्ध भजन गाउनेहरूको निधनसँगै लोप हुने हो कि भन्ने चिन्ता रहेको संस्कृतिविद् मदन देउरालीले बताए ।
_G1XIX3XqRo.jpg)
_XZtyTbVjVO.jpg)
_QDvFCOzcYe.jpg)
_t9KorgXxOT.jpg)
_7AZIuugIlN.jpg)
_sLvJ2abP8u.jpg)
_27GZvZ0vKo.jpg)
_nxQzlRLP1t.jpg)
_CkW40tyPIu.jpg)
_s2sKldIVRs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण