शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

आइतबार, १२ कात्तिक २०८०, ११ : २९
आइतबार, १२ कात्तिक २०८०

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शनिबार तोलामा १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन पनि शनिबारकै मूल्य अर्थात १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको आइतबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको छ । शनिबार र आइतबार चाँदीको मूल्य समान रहेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप