मैतीदेवीको ‘डान्स’बाट ९ जना जुवाडे पक्राउ
आइतबार, १२ कात्तिक २०८०, १३ : ४९
काठमाडौँ । काठमाडौँको मैतीदेवीस्थित डान्सबाट प्रहरीले ९ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२९ मैतीदेवीस्थित गजित विष्टको डान्स फिवरमा जुवातास खेलिरहेको अवस्थामा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ पर्नेमा भोजपुरको पात्लेपानी घर भएका ४५ वर्षीय गणेश विष्ट सहित ९ जना छन् । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले जुवा खालबाट १ लाख ९० हजार ९ सय नगद र तास बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण