इजरायल–हमास युद्धमा ३१ पत्रकार मारिए
मङ्गलबार, १४ कात्तिक २०८०, ११ : ५४
काठमाडौँ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमालबिच जारी युद्धमा अहिलेसम्म ३१ पत्रकार मारिएका छन् ।
‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट’ (सीपीजे) का अनुसार इजरायल र हमासबिच जारी युद्धमा अहिलेसम्म २६ प्यालेस्टिनी, ४ इजरायली र एक लेबनानी पत्रकार मारिएका छन् ।
सीपीजेले विज्ञप्तिमा भनेको छ, ‘खासगरी गाजा क्षेत्रमा पत्रकारहरुले असाधारण खतराको सामना गर्नु परिरहेको छ, उनीहरुले इजरायलको खतरनाक बमबारी र जमिनी हमलाबाट गुज्रिनु परिरहेको छ ।’
मृत्यु भएका पत्रकारमा प्यालेस्टिनी फिल्म मेकर रोशदी सराज र रोयटर्सका बेरुतस्थित भिडियोग्राफर इसाम अब्दल्लाह पनि छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार उसका पत्रकार इजरायलका तर्फबाट लेबनान सीमामा गरिएको आक्रमणमा मारिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण