विश्वकपमा छानिएपछि क्यान : असाधारण यात्रा
शुक्रबार, १७ कात्तिक २०८०, १४ : ३५
काठमाडौँ । नेपाल टी–२० विश्वकपमा छानिएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले खुसीयाली बाँडेको छ । क्यानले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटको यात्रा विश्वस्तरमा पुगेको भन्दै खुसीलाई बाँडेको हो ।
‘हिमालयको मुटुबाट विश्वमञ्चसम्मको असाधारण यात्रा ! नेपाली क्रिकेट टोलीले टी–२० विश्वकप २०२४ मा आफ्नो स्थान सुरक्षित गर्दै हामीलाई गौरवान्वित बनाएको छ,’ क्यानले सामाजिक सञ्जालमा लेखेको छ ।
नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण