बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाल र भारतीय राजदूतबीच भेटवार्ता

शुक्रबार, १७ कात्तिक २०८०, १६ : १९
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । शुक्रबार अध्यक्ष नेपाल निवास कोटेश्वरमा उनीहरुबीच भेटवार्ता भएको हो । 

भेटवार्तामा समसामयिक विषयबारे कुराकानी भएको अध्यक्ष नेपालले जनकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप