काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिबिच भेटवार्ता भएको छ । भारतीय दूतावासमा भएको उक्त भेटमा दुई देशबिचको ऊर्जा व्यापार...