कोशी प्रदेशसभाको बैठक २० गते बस्ने
शुक्रबार, १७ कात्तिक २०८०, १६ : २३
विराटनगर । कोशी प्रदेशसभाको बैठक आगामी कार्तिक २० गतेका लागि बोलाइएको छ । गत कार्तिक १ गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक २० गते सोमबार बस्ने भएको हो ।
मुख्यमन्त्री केदार कार्कीले कार्तिक १ गते विश्वासको मत लिएका थिए । प्रदेशसभाको बैठकको कार्यसूची भने के हुने भन्ने विषय उल्लेख गरिएको छैन ।
प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले आज एक सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण