कालिमाटीमा सेनाका लेसनायक मृत फेला
शनिबार, १८ कात्तिक २०८०, ११ : ०४
काठमाडौँ । काठमाडौँको कालिमाटी स्थित सोल्टीमोडमा पुरुष व्यक्तिको शव भेटिएको छ । सोल्टिमोड स्थित सड्कमा सुमन कार्कीको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
सेनाको लेसनायक रहेका सुमन जंगी अड्डास्थित गणेश दल गणमा कार्यरत रहेको थाहा भएको छ । २६ वर्षीय सुमन चन्द्रागिरी नगरपालिका–६ का स्थानीय हुन् । सोल्टीमोडस्थित दरबार बैंक्वेट अगाडी उनको शव भेटिएको हो । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण