आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कालिमाटीमा सेनाका लेसनायक मृत फेला

काठमाडौँ । काठमाडौँको कालिमाटी स्थित सोल्टीमोडमा पुरुष व्यक्तिको शव भेटिएको छ । सोल्टिमोड स्थित सड्कमा सुमन कार्कीको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।  ...