मन्त्रिपरिषद् बैठक
भूकम्पपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
शनिबार, १८ कात्तिक २०८०, १३ : ४३
काठमाडौँ । जाजरकोटलाई केन्द्र विन्दु बनाएर भूकम्प गएर जनधनको क्षति पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरणले आइतबार बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको जानकारी दिए ।
उक्त बैठकले भूकम्पको क्षतिबारे छलफल गर्नुका साथै पीडितहरूलाई राहत, उद्धार तथा पुर्नस्थापनाबारे थप निर्णय गर्नेछ ।
प्रधानमन्त्री प्रचण्डले शनिवार भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण