जाजरकोट भूकम्प
जाजरकोट भूकम्प : ९ जिल्लाका २ सय ८ जना घाइते
शनिबार, १८ कात्तिक २०८०, २१ : ३३
काठमाडौँ । जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ८ पुगेको छ । घाइतेहरू ९ वटा जिल्लाको रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरूमा जाजरकोटका १ सय ६ जना, रुकुम पश्चिमका ८६ जना, दैलेख, प्युठान, बैतडी र जुम्लाका ३–३ जना, सल्यानका २ जना तथा रोल्पा र दाङका १–१ जना छन् ।
यता भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण