ग्लोबल आईएमईले घोषणा गर्यो ९ प्रतिशत लाभांश
आइतबार, १९ कात्तिक २०८०, ११ : १३
काठमाडौँ । ग्लोबल आईएमई बैंकले आफ्ना लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९–८० को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
यस्तै, बैंकले लगानीकर्तालाई १ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । नगद लाभांश र बोनस सेयर गरी कम्पनीले कूल ९ प्रतिशत लाभांस वितरणको घोषणा गरेको हो ।
कम्पनीको ४२९ औँ सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्छ । यस्तै, आगामी १७ औं वार्षिक साधारण सभाबाट समेत पारित हुनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण