राजनीति
कांग्रेसले सार्यो महासमिति बैठक
आइतबार, १९ कात्तिक २०८०, १२ : १५
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्कराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो ।
यसअघि मंसिर १३ देखि १५ गतेका लागि तोकिएको थियो । एक पदाधिकारीका अनुसार महासमिति बैठक मङ्सिर २९ देखि पुस २ हुने भएको छ ।
कांग्रेसले महासमिति सदस्य छनोट गर्न बाँकी ४३ क्षेत्रीय कार्यसमितिलाई कात्तिक २४ का लागि डेटलाइन दिएको छ । निर्वाचित समितिका सदस्य सचिव श्रेष्ठका अनुसार अहिलेसम्म १२२ निर्वाचन क्षेत्रमा प्रतिनिधि छनोटको काम सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण