भीजी फाउन्डेसनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने
सोमबार, २० कात्तिक २०८०, १३ : १९
काठमाडौँ । शुक्रबारको मध्यरातमा पश्चिमको नेपालको जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पबाट पीडितहरूका लागि सहयोगार्थ स्वरूप भीजी फाउन्डेसनले २१ लाख प्रदान गर्ने घोषणा गरेको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिनेछ ।
भूकम्पले पुर्याएको मानवीय तथा संरचनागत क्षतिले अत्यन्त मर्माहत तुल्याएका बताउँदै फाउन्डेसनले यस भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ । साथै घाइतेहरू सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण