कोशी प्रदेशसभा : भूकम्पबाट ज्यान गुमाउनेहरूप्रति शोक प्रस्ताव पारित
सोमबार, २० कात्तिक २०८०, १५ : ३६
विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकले कर्णाली प्रदेशमा गएको भूकम्पमा परी मृत्यु भएका नागरिकको शोकमा शोक प्रस्ताव पारित गरेको छ ।
प्रदेशसभाको बैठकले घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र राहतको लागि सबै पक्षलाई आव्हान पनि गरेको छ । गत शुक्रवार कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १५३ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण