शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

जाजरकोटमा ४.५ म्याग्निच्युडको भूकम्पको अर्को झड्का

सोमबार, २० कात्तिक २०८०, १७ : ०२
सोमबार, २० कात्तिक २०८०

काठमाडौँ । सोमबार जाजरकोटमा ४.५ म्याग्निच्युडको भूकम्पको अर्को झड्का गएको छ ।  अपरान्ह ४ बजेर ४० मिनेटमा भूकम्पको दोस्रो झड्का गएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

सोमबारै जिल्लाको रामिडाँडा भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि  शुक्रबार सो ठाउँमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको थियो ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप