काठमाडौँमा ‘ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन’ हुने
मङ्गलबार, २१ कात्तिक २०८०, १६ : ०७
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले १२ औँ ‘ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन’ को आयोजना गर्ने भएको छ ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र निक साईमन्स इन्स्टिच्युटको आयोजनामा काठमाडौँमा आगामी चैत ७ देखि ९ गतेसम्म तीन दिने सम्मेलन हुन लागेको हो ।
ग्रामीण क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन प्रदान गर्ने तथा निरन्तर चिकित्सकीय ज्ञान र सिप प्रदान गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको जानकारी मन्त्रालयका शाखा अधिकृत सौगात सम्बाहाङफेले दिए ।
यसका लागि इच्छुक स्वास्थ्यकर्मीले सम्मेलनमा सहभागी हुन पुस २९ सम्म केश स्टोरी केन्द्रमा बुझाउनुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण