कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्य नियुक्त
बुधबार, २२ कात्तिक २०८०, १८ : १२
विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्ष राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नियुक्त भएका छन् । उनलाई कोशी प्रदेश मन्त्रीपरिषद्को बैठकले आज नियुक्त गरेको हो ।
नवनियुक्त उपाध्यक्ष आचार्यलाई आजै पद तथा गोपनीयताको शपथ गराइएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री केदार कार्कीले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
विराटनगर ८ निवासी उनले अर्थशास्त्रमा एमए गरेका छन् । उनको रेडक्रसको सामुदायिक विकास परियोजना मेनेजरको रुपमा काम गरेको अनुभव छ । यस्तै उनी प्लान इन्टरनेशनलको टिम लिडरसमेत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण