स्थल अभियानमा हालसम्म ३२ इजरायली सैनिकको मृत्यु
बुधबार, २२ कात्तिक २०८०, २० : ३४
गाजा । इजरायली सेनाले गाजा पट्टीमा अक्टोबर २७ बाट सुरु भएको स्थल अभियानमा हालसम्म ३२ सैनिक मारिएको जनाएको छ । बुधबार सेनाले आफ्नो स्पेशल फोर्स युनिटका थप एक सिपाहीको मृत्यु भएको पुष्टि गरेको हो ।
इजरायली वायुसेनाको शाल्डाग युनिटका २२ वर्षीय सार्जेन्ट फर्स्ट क्लास जोनाथन चेजरको उत्तरी गाजामा भएको झडपको क्रममा मृत्यु भएको थियो । सेनाले आफ्ना मृतक सैनिकको सूची पनि जारी गरेको छ ।
यसले द्वन्द्व सुरु भएदेखि मारिएका ३५० इजरायली सैनिकहरूको नाम सूचीबद्ध गरिएको छ। अक्टोबर ७ मा हमासको आक्रमणमा तीमध्ये अधिकांश मारिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण