शून्य प्रतिशत ईएमआईमा सीजीका जाडो मौसमका उपकरण
काठमाडौँ । नेपालको सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्राण्ड सीजी स्मार्ट डोमेस्टिक अप्लायन्सेसले जाडो मौसमलाई लक्षित गर्दै नयाँ नयाँ जाडोका सामाग्रीहरु बजारमा ल्याएको छ ।
‘सीजी घरमा, न्यानो मनमा’ शीर्षकको स्मार्ट घरेलु उत्पादनहरू इलेक्ट्रिक ओभन, कार्बन हिटर, हलोजन हीटर, पीटीसी फ्यान हिटर, ओएफआर हीटर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक गीजर, ग्यास गीजर, हट पट्स, इलेक्ट्रिक केटल, भ्याकुम फ्लास्क, पानीको बोतल र इन्सुलेटेड बोतल आदी नेपाल अधिराज्यभरि उपलब्ध गराएको छ ।
जाडोमा चिसो पानीले नुहाउने समस्याबाट मुक्त हुन सी। जी। ले विभिन्न आकर्षक मोडलमा थप विशेषता सहित बजारमा ग्यास र इलेक्ट्रिक नयाँ गिजरहरू बजारमा ल्याएको छ । त्यस्तै हिटरमा पनि क्याटोगोरीमा जस्तै ओ।एफ।आर हिटर।, पि।टि।सि।प्यान हिटर, हेलोजिन हिटर, क्वाज्ज हिटर, कार्बन हिटर र प्यान हिटर रहेका छन् ।
केहि समयमै पानी तताउन सीजीले विभिन्न मोडलमा इलेक्ट्रिक केटल, हट पट र वाटर बोइलर उपलब्ध गराएको छ । त्यसैगरि तातिएको पानीलाई लामो समय सम्म तातोपन कायम राख्न भ्याकुम फ्लास्क, थर्मसहरू आकर्षक मोडल र डिजाइनमा उपलब्ध गराएको छ ।
प्रमुख आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, ० प्रतिशत नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुर स्थित होटल भिभान्तामा २५ प्रतिशत सम्म छुट पाउनु सक्नु हुनेछन् जुन नेपालभरका सबै सीजी ब्रान्ड अधिकृत आउटलेटहरूबाट प्राप्त गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण